१. समाज विज्ञान र मानविकीसँग सम्बन्धित अध्ययन, अनुसन्धानमा आधारित सामग्रीलाई प्रोत्साहित गर्दछौं।
२. छोटा सामग्रीका हकमा ८०० देखि १२०० र लामा सामग्रीका लागि १५०० देखि २५०० शब्दसीमालाई उपयुक्त मानिनेछ ।
३. फोटो-निबन्धका लागि पत्रकारिता रिपोटार्जभन्दा पनि शोधकथामा हाम्रो रुचि छ ।
४. सामग्रीको अन्तिम मस्यौदा पठाउनुअघि विषयवस्तुबारे बढीमा ३०० शब्दमा चुरोकुरो पठाउन आग्रह गर्दछौं।
५. प्रकाशनार्थ पठाइएका लेख, रचनाहरूमा सम्पादन टोलीको समीक्षा तथा सुझावपश्चात् आवश्यक परिमार्जनका लागि लेखक तयार हुनुपर्नेछ ।
६. कुनै पनि रचना दुई महिनासम्म प्रकाशित नभए अस्वीकृत भएको मानिनेछ ।
Read in English
Want to Share an Article? Send It to Us!
Submit Article