रघुनाथ अधिकारी त्रिभुवन विश्वविद्यालय मातहतको ललितपुरस्थित नेशनल ल कलेजका उपप्रध्यापक हुन्। उनले भाषावैज्ञानिक मानवशास्त्र विषयमा विद्यावारिधि गरेका छन्।
Krishna P. Adhikari is a Research Affiliate of the School of Anthropology and Museum Ethnography (SAME), University of Oxford.
Jagannath Adhikari is a geographer interested in sustainable development; climate change, food security and migration; environmental justice; and, agrarian change and livelihoods.
Binod Adhikari is a PhD student in the division of rural development at the Department of Urban and Rural Development, Sveriges lantbruksuniversitet (SLU), Sweden, and a Researcher at the Southasia Institute of Advanced Studies (SIAS), Nepal.
Lava Deo Awasthi served as Secretary of the Government of Nepal and as Chairperson of Nepal’s Language Commission. With a Ph.D. from the Danish University of Education, Copenhagen, Awasthi has a longstanding commitment to promoting multilingualism and multilingual education in Nepal.
जीवन बानियाँ सोशल साइन्स बहा:का उपनिर्देशक र सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी (सेस्लम)का अनुसन्धान निर्देशक हुन।
Yurendra Basnett is a development economist with a PhD from the University of Cambridge. He has held senior roles at the Overseas Development Institute and the Asian Development Bank, advising governments on economic policy and leading analytical work.
संवैधानिक र फौजदारी कानुनमा स्नातकोत्तर ठाकुरप्रसाद बस्ताकोटी हाल सर्वोच्च अदालतमा उपसचिवका रूपमा कार्यरत छन्।
सेवा भट्टराई नेपाली लोक साहित्य तथा हिन्दु मिथकमा रूची राख्ने स्वतन्त्र सञ्चारकर्मी हुन्।
सदीक्षा भट्टराई डेनमार्कस्थित आरहस विश्वविद्यालयमा पीएचडी स्कलर हुन्, जहाँ उनी नेपालमा शिक्षाको बढ्दो व्यावसायीकरण र शिक्षाका लागि विदेश जाने प्रक्रियाबारे अनुसन्धान गरिरहेकी छिन्।
गौरव भट्टराई त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति अध्यापन गर्छन् । उनका Nepal Between China and India: Difficulty of Being Neutral र Nepal’s Power Elites: Rajahs, Ranas and Republic गरी दुई पुस्तक प्रकाशित छन्।
सुशीला विश्वकर्मा दृश्य कथाकार हुन् । हाम्रो प्रकृतिमा छ, फेमलेन्सलगायत थुप्रै पुस्तक र म्यागेजिनमा उनका तस्बिर प्रकाशित छन्। सन् २०२४ को युरोपेली युनियन नेपालको ५० औं वर्षको मित्रता दिवसका अवसरमा वितरित फोटोग्राफी अनुदान प्राप्त गरेकी उनको तृष्णा शीर्षकको फोटोकथा नेपाल कला परिषद् र बेल्जियमको ब्रसेल्समा प्रदर्शन भएको थियो।
त्रिभुवन विश्वविद्यालय रत्न राज्यलक्ष्मी क्याम्पसमा समाजशास्त्र, मानवशास्त्र र समाजिक कार्य विभाग प्रमुख उपप्राध्यापक तिलक विश्वकर्मा दुई दशकभन्दा लामो समयदेखि दलितका विषयमा खोज अनुसन्धान गरिरहेका छन्। नेपालमा दलित–गैरदलित अन्तरजातीय विवाहका विविध आयामबारे दख्खल राख्ने उनी दलित हक अधिकार संरक्षणमा पनि सक्रिय छन्।
Richard Bownas has been visiting and studying Nepal for more than two decades, focusing on political, social, and religious change in the country.
Grace McLaren Brennan is an ecologist with a Master of Landscape Architecture whose work bridges ecological science and design.
महोत्तरीका चौधरी अनुसन्धानात्मक पत्रकारितामा रुची राख्छन्।
अलका आत्रेय चूडाल भियना विश्वविद्यालयमा आबद्ध दक्षिण एसियाको बौद्धिक एवम् पुस्तक प्रकाशन इतिहासबारे शोधरत् छिन्।
Katie Conlon is a visiting Research Fellow at the Kroc Institute for International Peace Studies, National Geographic Explorer, and Director of Ecoseva Institute, Portland, Oregon, USA.
समसामयिक बिषयमा अनुसन्धानमा संलग्न नारायणी देवकोटा सरस्वती बहुमुखी क्याम्पसमा समाजशास्त्र पढाउछिन् ।
राजकुमार दिक्पाल इतिहास अध्ययनमा रूची राख्ने लेखक हुन्।
Andreas Follesdal is professor of political philosophy, Faculty of Law, University of Oslo. His research interests include federalism and human rights. Over several years he has commented on the federation of Nepal.
भास्कर गौतम नेपालको समग्र राजनीतिक र सामाजिक रूपान्तरणमा रुचि राख्ने अध्येता हुन्।
Amit Gautam is Research Coordinator at Social Science Baha, with research interests spanning heritage, religion, urban planning, and social movements.
David N. Gellner is Professor Emeritus of Social Anthropology, and an Emeritus Fellow of All Souls College, University of Oxford.
Jessika Gill holds a Master of Landscape Architecture from the University of Washington (UW) and works as a Community Engagement Manager with the Evans Policy Innovation Collaborative (EPIC) at the UW Evans School of Public Policy & Governance.
Arjun Guneratne teaches anthropology at Macalester College in the United States, and is the author of Many Tongues, One People: The Making of Tharu Identity in Nepal (Cornell University Press, 2002; reprinted SSB Press, 2025). His research in Nepal focuses on the Tarai.
दुई दशकदेखि पत्रकारितामा संलग्न प्रकाश गुरागाईं कवि तथा इतिहासका अनुसन्धाता हुन्। खुट्टामा श्रीपेच (कविता संग्रह), जङ्क्सन पिपलबोटः नयाँ सडकको कथा (गैरआख्यान) पुस्तक लेखेका गुरागाईंको सम्पादनमा दाइबाः चित्तरञ्जन नेपाली (स्मृति ग्रन्थ) र आफर (कविता संग्रह) पनि प्रकाशित छन्।
Dipak Gyawali is Pragya (Academician) at the Nepal Academy of Science and Technology; Chair, Inter Disciplinary Analysts (IDA); former Chair, Nepal Water Conservation Foundation; and former Minister of Water Resources.
लेखक तथा अनुसन्धाता शिवहरि ज्ञवाली जात, धर्म र ऐतिहासिक समाजशास्त्रसम्बन्धी अध्ययनमा रुचि राख्छन्।