साकार सापकोटा सेन्टर फर द स्टडी अफ लेवर एंड मोबिलिटी (सेस्लाम), सोशल साइन्स वहा:मा श्रम आप्रवासनको क्षेत्रमा अनुसन्धानकर्ताका रूपमा कार्यरत छन्। विभिन्न सामाजिक विषयमा अनुसन्धान गर्दै आएका उनको रुचीको विषय श्रम आप्रवासन, शासन प्रणाली, सामाजिक समावेशीकरण, श्रमिक अधिकार, जलवायु परिवर्तन, दिगो विकास आदि पर्दछन्।
Swatahsiddha Sarkar is a Professor at the Centre for Himalayan Studies, University of North Bengal.
Pitamber Sharma is a former Professor in the Department of Geography at Tribhuvan University.
राजेन्द्र शर्मा चार वर्षदेखि सोशल साइन्स वहा:सँग आवद्ध छन् । द्वन्द्व र शान्तिजस्ता विषयमा रुचि राख्ने उनले अनौपचारिक क्षेत्र अन्तर्गत फुटपाथ व्यवसाय, संघीयता तथा सुशासनजस्ता अध्ययनमा संलग्न भएर विभिन्न प्रतिवेदन सहलेखन समेत गरेका छन् । द्वन्द्वपछिको राज्य रुपान्तरण, संक्रमणकालीन न्याय र अन्तरपुस्तात्मक आघातमा उनको विशेष रुचि छ ।
सूचना तथा सञ्चारप्रविधि रोजगार विषयमा काठमाडौं विश्वविद्यालयबाट विद्यावारिधि गरेकी अनुसन्धाता अमृता शर्मा दुई दशकदेखि यस क्षेत्रको विज्ञका रूपमा कार्यरत छिन्।
कर्नेल विश्वविद्यालयबाट विद्यावारिधि गरेकी सेरा स्नाइडरमेन युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया (युबीसी) की मानवशास्त्र विभाग र स्कुल अफ पब्लिक पोलिसी एन्ड ग्लोबल अफेयर्स इन्स्टिच्युट अफ एसियन रिसर्चकी सहायक प्राध्यापक हुन्।
Julia Shrestha is a doctoral candidate at the Department of South Asian, Tibetan and Buddhist Studies, University of Vienna, and a researcher in the project ‘Documents on the History of Religion and Law of Pre-modern Nepal’ at the Heidelberg Academy of Sciences and Humanities.
निर्मल श्रेष्ठ पाल्पालमा रहेर इतिहास अन्वेषण गर्ने इतिहासकार हुन्। उनका इतिहाससम्बन्धी आधा दर्जन बढी पुस्तक प्रकाशित छन्।
Slesh A. Shrestha is an independent researcher based in Kathmandu, Nepal. He holds a PhD in economics from the University of Michigan.
Birsana Shrestha currently works as a researcher at Martin Chautari. She is also engaged as an educator for first-year undergraduate students. Her research interests lie in social science issues.
बुटवलमा रहेर अनुसन्धान र अध्यापन गर्ने रामचन्द्र श्रेष्ठ समाज अध्येता हुन्। बुटवलको सुकुमबासी बस्तीबारे अनुसन्धान लेख प्रकाशन गरेका श्रेष्ठका समाज र राजनीतिबारेका लेख विभिन्न सञ्चारमाध्यममा प्रकाशित छन्।
Alisha Sijapati is a writer, advocate, and cultural heritage practitioner whose work examines the intersections of restorative justice, human emotion, and material history. With more than a decade of experience in journalism, her reporting has appeared in the Nepali Times, The Kathmandu Post, and The Himalayan Times.
Bhim Prasad Subedi is a Professor of Geography and former Chairperson of the University Grants Commission (UGC), Nepal.