14 February 2026

सेरा स्नाइडरमेन

1 Article

कर्नेल विश्वविद्यालयबाट विद्यावारिधि गरेकी सेरा स्नाइडरमेन युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया (युबीसी) की मानवशास्त्र विभाग र स्कुल अफ पब्लिक पोलिसी एन्ड ग्लोबल अफेयर्स इन्स्टिच्युट अफ एसियन रिसर्चकी सहायक प्राध्यापक हुन्। नेपाल, भारत र चीनको तिब्बतमा क्षेत्रमा अनुसन्धानरत् उनको लेखनमा रिचुअल्स अफ एथ्निसिटी: थाङमी आइडेन्टिटिज विट्विन नेपाल एन्ड इन्डिया र सहसम्पादनमा  दार्जीलिङ रिकन्सिडर्ड: हिस्ट्रिज पोलिटिक्स इन्भारोमेन्ट्स पुस्तक पनि प्रकाशित छ।

Articles