विद्या राई लैङ्गिक तथा सामाजिक, जलवायु परिवर्तन, प्रेस स्वतन्त्रता र मानव अधिकारका सवालमा लेख्ने पत्रकार हुन्।
Katharine Rankin is a professor at the Department of Geography and Planning, University of Toronto.
रेडियोबाट पत्रकारिता आरम्भ गरेकी स्वेच्छा राउतसँग पहिलो पोस्ट, बीबीसी नेपाली सेवामा काम गरेको अनुभव छ।
भिम नारायण रेग्मी त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभागका शिक्षक हुन्। उनी नेपाली र नेपालका अरू भाषाका व्याकरण, शब्दकोश, लेखन पद्धति जस्ता विभिन्न पक्षमा अनुसन्धान र लेखनमा सक्रिय छन्।
Tom Robertson is a historian who writes about environmental change and society in Nepal. He is also editor, along with Jagannath Adhikari and Jonathan London, of Environmental Justice in Nepal: Origins, Struggles, and Prospects (Routledge, 2025).