स्वेच्छा राउत
1 Article
रेडियोबाट पत्रकारिता आरम्भ गरेकी स्वेच्छा राउतसँग पहिलो पोस्ट, बीबीसी नेपाली सेवामा काम गरेको अनुभव छ। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर उनी अहिले जर्मनीको ड्वेचे वल एकेडेमीमा इन्टरनेसनल मिडिया स्टडिज अध्ययन गरिरहेकी छन्। म किन हिन्दू उनको पहिलो अनूदित कृति हो।
