कैलाश राई 

1 Articles

कैलाश राई एक स्वतन्त्र अनुसन्धानकर्तासम्पादक, लेखक र मेन्टर हुन् जो लैङ्गिकतासामाजिक न्यायसीमान्तकृत समुदायका अधिकारराजनीति, यौनिकता र अन्तरसम्बद्धतामा गहिरो रुचि राख्छिन् । दशकभन्दा लामो समय मार्टिन चौतारीमा अनुसन्धानकर्ताको रूपमा काम गरेकी राईले त्यसपश्चात विभिन्न सामाजिक संस्थाहरूमा स्वतन्त्र अनुसन्धानकर्ताको रूपमा काम गर्दै आएकी छिन् । उनको सम्पादन, सहसम्पादन र लेखनमा ९ वटा पुस्तकहरू प्रकाशित छन् । विभिन्न जर्नल र पुस्तकहरूमा उनको दर्जनौँ अनुसन्धानमूलक लेखहरू पढ्न पाइन्छ ।

Articles