मिडिया अध्येता हर्षमान महर्जनले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र जापानको क्योटो विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।
मोहन मैनाली लेखक, पत्रकार तथा डकुमेन्ट्री निर्माता हुन्। उनको पछिल्लो पुस्तक ‘मुकाम रणमैदानः नेपाल-युद्धको बखान’ हो।
सन्जिला मोक्तान मार्टिन चौतारीकी अनुसन्धाता हुन् ।