गोविन्द न्यौपाने नेपालको इतिहास र संस्कृतिमा रुचि राख्ने लेखक हुन् ।
Besides being the editor of The Commons, Sabin Ninglekhu studies urban politics and social movements, and is a research fellow at Social Science Baha, leading an international research project, ‘Heritage as Placemaking: The Politics of Erasure and Solidarity in South Asia’.
भूगोलविद सबिन निङ्लेखु, सहरी गरिबी, भुमि / भुमिहिनता, स्थानीय योजना तथा शासन व्यवस्था, र सामाजिक आन्दोलन विषयमा अध्ययन-अनुसन्धान गर्छन्। उनी ‘द कमन्स’ का सम्पादक हुन् र अन्तर्राष्ट्रिय परियोजना Heritage as Placemaking: The Politics of Erasure and Solidarity in South Asia पनि नेतृत्व गर्छन्।
Pratyoush Onta is a historian at Martin Chautari, Kathmandu. He is currently coordinating a research project on the histories of schools in 20th century Nepal. He is also the editor of Studies in Nepali History and Society and Samaj Adhyayan.
हिमाल साउथएसियनका पूर्वसम्पादक शुभाङ्ग पाण्डे अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलसमा इतिहासमा विद्यावारिधि गरिरहेका छन्।
इतिहास अध्ययनमा रुचि राख्ने स्वतन्त्र अनुसन्धाता अर्जुन पन्थी सह-सम्पादनमा नेपाली म्यागेजिनका २५ वर्ष (वि.सं. २०४६–२०७०), सह-लेखनमा मिडिया तालिम : नेपाली अभ्यासको लेखाजोखा पुस्तक प्रकाशित छन्। मिडिया अध्ययन र समाज अध्ययन जर्नलका सम्पादन समूहका सदस्य रहिसकेका उनी अहिले काठमाडौँदेखि हिन्दुस्थानसम्म फैलिएको ऐतिहासिक पैदलमार्गबारे अध्ययन गरिरहेका छन्।
लोकरञ्जन पराजुली ऐतिहासिक समाजशास्त्री हुन् । उनले नेपालको शिक्षा, पुस्तकालय, राजनीति, सामाजिक आन्दोलन र मिडियाबारे लेखेका छन् ।
Sasanka Perera is the chairperson of the Colombo Institute for Human Sciences, former Professor of Sociology at the University of Colombo, Sri Lanka, and the South Asian University (SAU), New Delhi.
Kailash Rai is a freelance researcher, editor, and mentor with a keen interest in gender, social justice, politics and social inclusion/exclusion, minorities’ rights, and sexuality.
विद्या राई लैङ्गिक तथा सामाजिक, जलवायु परिवर्तन, प्रेस स्वतन्त्रता र मानव अधिकारका सवालमा लेख्ने पत्रकार हुन्।
Katharine Rankin is a professor at the Department of Geography and Planning, University of Toronto.
भिम नारायण रेग्मी त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभागका शिक्षक हुन्। उनी नेपाली र नेपालका अरू भाषाका व्याकरण, शब्दकोश, लेखन पद्धति जस्ता विभिन्न पक्षमा अनुसन्धान र लेखनमा सक्रिय छन्।
Tom Robertson is a historian who writes about environmental change and society in Nepal. He is also editor, along with Jagannath Adhikari and Jonathan London, of Environmental Justice in Nepal: Origins, Struggles, and Prospects (Routledge, 2025).
साकार सापकोटा सेन्टर फर द स्टडी अफ लेवर एंड मोबिलिटी (सेस्लाम), सोशल साइन्स वहा:मा श्रम आप्रवासनको क्षेत्रमा अनुसन्धानकर्ताका रूपमा कार्यरत छन्। विभिन्न सामाजिक विषयमा अनुसन्धान गर्दै आएका उनको रुचीको विषय श्रम आप्रवासन, शासन प्रणाली, सामाजिक समावेशीकरण, श्रमिक अधिकार, जलवायु परिवर्तन, दिगो विकास आदि पर्दछन्।