सुशीला विश्वकर्मा

1 Article

सुशीला विश्वकर्मा दृश्य कथाकार  हुन् । हाम्रो प्रकृतिमा छ, फेमलेन्सलगायत थुप्रै पुस्तक र म्यागेजिनमा उनका तस्बिर प्रकाशित छन्। सन् २०२४ को युरोपेली युनियन नेपालको ५० औं वर्षको मित्रता दिवसका अवसरमा वितरित फोटोग्राफी अनुदान प्राप्त गरेकी उनको तृष्णा शीर्षकको फोटोकथा नेपाल कला परिषद् र बेल्जियमको ब्रसेल्समा प्रदर्शन भएको थियो।

Articles