सदीक्षा भट्टराई

1 Article

सदीक्षा भट्टराई डेनमार्कस्थित आरहस विश्वविद्यालयमा पीएचडी स्कलर हुन्, जहाँ उनी नेपालमा शिक्षाको बढ्दो व्यावसायीकरण र शिक्षाका लागि विदेश जाने प्रक्रियाबारे अनुसन्धान गरिरहेकी छिन्। यसअघि उनले सोशल साइन्स बहा:, सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटीमा आप्रवासन सम्बन्धित विषयहरूमा अनुसन्धानकर्ताको रूपमा काम गरिन्। उनको अनुसन्धान रुचि अन्तर्राष्ट्रिय शिक्षा तथा श्रम आप्रवासन, आप्रवासनको सामाजिक र नैतिक अर्थतन्त्र, जीविकोपार्जन र जलवायु परिवर्तनजस्ता विषयमा रहेको छ।

Articles