अर्जुन पन्थी

1 Article

इतिहास अध्ययनमा रुचि राख्ने स्वतन्त्र अनुसन्धाता अर्जुन पन्थी सह-सम्पादनमा नेपाली म्यागेजिनका २५ वर्ष (वि.सं. २०४६–२०७०), सह-लेखनमा मिडिया तालिम : नेपाली अभ्यासको लेखाजोखा पुस्तक प्रकाशित छन्। मिडिया अध्ययनसमाज अध्ययन जर्नलका सम्पादन समूहका सदस्य रहिसकेका उनी अहिले काठमाडौँदेखि हिन्दुस्थानसम्म फैलिएको ऐतिहासिक पैदलमार्गबारे अध्ययन गरिरहेका छन्।

Articles