जीवन बानियाँ
1 Article
जीवन बानियाँ सोशल साइन्स बहा:का उपनिर्देशक र सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी (सेस्लम)का अनुसन्धान निर्देशक हुन। उनले नर्वेस्थित ओस्लो विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि र दक्षिण कोरियाको आजु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय अध्ययनमा स्नातकोत्तर गरेका छन्। लोकतान्त्रिकरण, शासन र विकास, श्रम, रोजगार र विपद् न्यूनीकरण तथा व्यवस्थापनजस्ता विषयमा उनको विशेष रुची छ।
