राजेन्द्र शर्मा
1 Article
राजेन्द्र शर्मा चार वर्षदेखि सोशल साइन्स वहा:सँग आवद्ध छन् । द्वन्द्व र शान्तिजस्ता विषयमा रुचि राख्ने उनले अनौपचारिक क्षेत्र अन्तर्गत फुटपाथ व्यवसाय, संघीयता तथा सुशासनजस्ता अध्ययनमा संलग्न भएर विभिन्न प्रतिवेदन सहलेखन समेत गरेका छन् । द्वन्द्वपछिको राज्य रुपान्तरण, संक्रमणकालीन न्याय र अन्तरपुस्तात्मक आघातमा उनको विशेष रुचि छ ।
