सन्जिला मोक्तान 

1 Article

सन्जिला मोक्तान मार्टिन चौतारीकी अनुसन्धाता हुन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी उनका लेखहरू समाज अध्ययन जर्नल र विभिन्न पुस्तकमा र सञ्चारमाध्यममा प्रकाशित छन् । हाल उनी विद्यालय शिक्षाको इतिहासमा अनुसन्धानरत छिन्। 

Articles