प्रकाश गुरागाईं
1 Article
दुई दशकदेखि पत्रकारितामा संलग्न प्रकाश गुरागाईं कवि तथा इतिहासका अनुसन्धाता हुन्। खुट्टामा श्रीपेच (कविता संग्रह), जङ्क्सन पिपलबोटः नयाँ सडकको कथा (गैरआख्यान) पुस्तक लेखेका गुरागाईंको सम्पादनमा दाइबाः चित्तरञ्जन नेपाली (स्मृति ग्रन्थ) र आफर (कविता संग्रह) पनि प्रकाशित छन्।
