स्टेफनी लोटर
1 Article
स्टेफनी लोटर लन्डन विश्वविद्यालयको स्कूल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिजअन्तर्गत मानवशास्त्र तथा समाजशास्त्र विभागमा आबद्ध अनुसन्धानकर्ता हुन्। लामो समयदेखि नेपालसम्बन्धी अध्ययन-अनुसन्धानमा संलग्न लोटरले भर्खरै ‘हेरिटेज एज प्लेसमेकिङ’ परियोजनाअन्तर्गत रोल्पा र रुकुममा स्थापना गरिएका द्वन्द्वकालीन ‘क्रान्तिकारी सङ्ग्रहालय’हरूमार्फत सम्पदा निर्माण प्रक्रिया र तिनको सामाजिक-राजनीतिक अर्थबारे अनुसन्धान गरेकी छन्।
